सेवा आयोग

प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरुको स्थायी नियुक्ति र बढुवाको सिफारिस गर्न निम्न बमोजिमको सेवा आयोग रहन्छः

सेवा आयोगको गठन
(क) लोकसेवा आयोगले तोकेका एक जना सदस्य – अध्यक्ष
(ख) प्राज्ञसभाले तोकेको सभाका एक जना सदस्य – सदस्य
(ग) प्रज्ञा–प्रतिष्ठानका सचिव – सदस्य–सचिव

सेवा आयोग यस प्रकार छः
क) ब्रम्हदेव राय    – अध्यक्ष
ख) प्रा. केशव सुवेदी  – सदस्य
ग) प्रा. जगत‍्साद उपाध्याय  – सदस्य सचिव