सूचना नेपाल प्रज्ञा–प्रतिष्ठानको वेबसाइट

सूचना
नेपाल प्रज्ञा–प्रतिष्ठानको पुरानो वेबसाइट www.nepalacademy.org.np लाई www.nepalacademy.gov.np  मा रूपान्तर गरी वेबसाइट पुनः डिजाइन र त्यससँग सम्बन्धित एप्लिकेसन निर्माणका कार्य भइरहेकाले केही समयका लागि हल अनलाइन बुकिङ सेवा स्थगन गरिएको छ । हल बुक (आरक्षण) गर्न चाहने महानुभावहरूले नेपाल प्रज्ञा–प्रतिष्ठानको भवन शाखामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान
हल आरक्षण शाखा