प्रेक्षालय

प्रज्ञा–प्रतिष्ठानको आफ्नै खास क्षमता भएको प्रेक्षालय छ, जसमा देशविदेशका कलाकारहरुका नाटक तथा अन्य कलाहरुको प्रदर्शन गर्ने, गराउने व्यवस्था छ । प्रेक्षालयमा बाल्कोनीसमेत गरी १ हजार २ सय दर्शक अटाउन सक्ने सिट क्षमता रहेको छ ।

प्रवचन कक्ष
प्रतिष्ठानमा दुईवटा अन्य साना हलहरु पनि छन् । उक्त हलमा विभिन्न सभा, तथा गोष्ठीहरुको आयोजना गरिन्छ ।  ती हलमा करिब १ सय ६० सम्म मानिस अँट्न सक्छन् ।

prekshyalaya