प्राज्ञ सभा

प्राज्ञसभा प्रज्ञा–प्रतिष्ठानको सर्वाेच्च निकाय हो । यसको मुख्य कार्य प्राज्ञपरिषद्लाई मार्गदर्शन गर्नु, निर्देशन दिनु, वार्षिक नीति योजना तथा कार्यक्रम स्वीकृत गर्नु, विद्वत्वृत्ति, सम्मान, प्रज्ञामानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान गर्नु, उपयुक्त व्यक्ति वा संस्थालाई कदर सम्मान वा पुरस्कारको व्यवस्था गर्नु तथा आवश्यक नियम बनाउनु हो ।
प्राज्ञसभाको गठन देहायबमोजिम छ–
(क) कुलपति – अध्यक्ष
(ख) उपकुलपति – उपाध्यक्ष
(ग) सचिव, संस्कृति मन्त्रालय – पदेन सदस्य
(घ) नेपाली तथा नेपालका अन्य राष्ट्रभाषाहरु तथा तिनको साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुबाट प्रधानमन्त्रीद्वारा मनोनीत पैँतीस जना
(ङ) प्रज्ञा–प्रतिष्ठानका सचिव सदस्य – सदस्य–सचिव
प्रधानमन्त्री प्रज्ञा–प्रतिष्ठानको प्रमुख संरक्षक र संस्कृतिमन्त्री संरक्षक हुनुहुन्छ ।

क्र.सं. नाम थर पद
श्री गङ्गाप्रसाद उप्रेती अध्यक्ष
डा. जगमान गुरुङ उपाध्यक्ष
प्रा. दिनेशराज पन्त सदस्य
प्रा. डा. योगेन्द्र प्रसाद यादव सदस्य
प्रा. डा. हेमनाथ पौडेल सदस्य
प्रा. डा. उषा ठाकुर सदस्य
श्री माया ठकुरी सदस्य
प्रा. डा. गोपीन्द्र पौडेल सदस्य
श्री लक्ष्मी माली सदस्य
१० डा. देवी नेपाल सदस्य
११ प्रा. केशव सुवेदी सदस्य
१२ श्री रमा शर्मा सदस्य
१३ श्री राम विनय (रामकुमार श्रेष्‍ठ) सदस्य
१४ प्रा. डा. खेम कोइराला बन्धु सदस्य
१५ प्रा. डा. गोपाल प्रसाद पोखरेल सदस्य
१६ प्रा. डा. कपिल लामिछाने सदस्य
१७ श्री आर.डी. प्रभास चटौट सदस्य
१८ श्री हरिप्रसाद तिमिल्सिना सदस्य
१९ श्री शशी लुमुम्बू सदस्य
२० श्री विवश पोखरेल सदस्य
२१ श्री ध्रुब मधिकर्मी सदस्य
२२ श्री रामबाबु सुवेदी सदस्य
२३ डा. रजनी ढकाल सदस्य
२४ डा. गीता त्रिपाठी सदस्य
२५ डा. हरिदत्त पाण्‍डे सदस्य
२६ श्री लक्ष्मी उप्रेती सदस्य
२७ डा. गोविन्द आचार्य सदस्य
२८ श्री नन्दुप्रसाद उप्रेती सदस्य
२९ श्री महेश्‍वर राय सदस्य
३० श्री हरिशचन्द्र लावती सदस्य
३१ श्री सुभद्रा भट्टराई सदस्य
३२ श्री विणा सिन्हा सदस्य
३३ श्री सूर्य खड्का बिखर्ची सदस्य
३४ प्रा. जगत‍्प्रसाद उपाध्याय ‘प्रेक्षित’ सदस्य-सचिव
३५ श्री सचिव, संस्कृति मन्त्रालय सदस्य (पदेन)