आजीवन सदस्य

नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्यहरु

१. श्री अमर चित्रकार स्व.
२. श्री बालकृष्ण सम स्व.
३. श्री भवानी भिक्षु स्व.
४. श्री माधवप्रसाद घिमिरे
५. श्री यज्ञप्रसाद शर्मा स्व.
६. श्री लैनसिँह बाङ्देल स्व.
७. श्री विजयबहादुर मल्ल स्व.
८. श्री सिद्धिचरण श्रेष्ठ स्व.
९. श्री चूडानाथ भट्टराय स्व.
१०. श्री सूर्य बिक्रम ज्ञवाली स्व.
११. श्री यज्ञराज शर्मा स्व.
२०५१ सालमा भएका आजीवन सदस्य
१२. श्री नयराज पन्त स्व.
१३. श्री केदारमान व्यथित स्व.
२०५२ सालमा भएका आजीवन सदस्य
१४. डा.ईश्वर बराल स्व.
१५. श्री ईश्वरवल्लभ स्व.
१६. श्री कृष्णचन्द्रसिंह प्रधान स्व.
१७. डा. चूडामणि बन्धु
१८. श्री तुलसी दिवस
१९. डा. तीर्थबहादुर श्रेष्ठ
२०. श्री धनुषचन्द्र गौतम स्व.
२१. श्री देवेन्द्रराज उपाध्याय स्व.
२२. श्री धर्मराज थापा स्व.
२३. श्री बालकृष्ण पोखरेल
२४. श्री मोहन कोइराला स्व.
२५. डा.राम निवास पाण्डे स्व.
२६. श्री श्यामदास वैष्णव
२७. श्री सत्यमोहन जोशी
२८. श्री ढुण्डीराज भण्डारी
२०५७ सालमा भएका आजीवन सदस्य
 २९. श्री शशी शाह
 ३०. श्री रमेश विकल स्व.
 ३१. डा.योगेन्द्रप्रसाद यादव
 ३२. श्री मदनमणि दीक्षित स्व.
३३. श्री बैरागी काइला
 ३४. श्री नरराज ढकाल स्व.
 ३५. श्री धुस्वाँ सायमी स्व.
 ३६. डा.ध्रुवचन्द्र गौतम
 ३७. श्री ज्ञानमणि नेपाल
 ३८. श्री उत्तम नेपाली
 ३९. श्री अशेष मल्ल
२०६९ सालमा थप गरिएका आजीवन सदस्य
 ४०. डा.तुलसीप्रसाद भट्टराई
 ४१. श्रीमती तोया गुरुङ
 ४२. श्री श्यामप्रसाद शर्मा स्व.
 ४३. श्री पूर्ण विराम (बलराम भट्टराई)
२०७२ सालमा थप गरिएका आजीवन सदस्य
 ४४.  श्री मोदनाथ प्रश्रित
४५.  श्री प्रा.डा.वासुदेव त्रिपाठी
 ४६.  श्री निनु चापागाईं
 ४७.  श्री मञ्जु काँचुली