पत्र-पत्रिका
नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो कार्यक्रम अनुसार नियमित रुपले निम्नलिखित पुस्तक, पत्रिकाहारुको प्रकाशन गर्दछ–
पुस्तकहरु
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाका अतिरिक्त नेपालका अन्य भाषाहरु र अङ्ग्रेजी लगायतका विदेशी भाषामा लेखिएका साहित्यिक तथा अनुसन्धानात्मक कृतिहरु, सन्दर्भ तथा स्रोत ग्रन्थहरु, अनूदित कृतिहरु एवं कोशहरु आदिको प्रकाशन गर्ने गर्दछ ।
पत्रिकाहरुः नेपाल प्रज्ञा–प्रतिष्ठानले नियमित रुपले निम्न बमोजिम पत्रिकाहरुको प्रकाशन गर्दछ –
नेपाली बृहत् शब्दकोश
प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश
नियमित प्रकाशन
प्रज्ञा (शोधमूलक र अर्धवार्षिक पत्रिका)
यो अनुसन्धानप्रधान अर्धवार्षिक पत्रिका हो । यसमा नेपाली भाषामा लेखिएका विभिन्न विषयका लेखहरु प्रकाशित गरिन्छन् ।
प्रधान सम्पादक
प्रा.डा. ज्ञानू पाण्डे
सम्पादक मण्डल
प्रा.डा. दिनेशराज पन्त
डा. तुलसी भट्टराई
डा. नन्दमाया नकर्मी
डा. नेत्र एटम
कार्यकारी सम्पादक
डा. नारायण चालिसे
मूल्यः रु. ५०।–
कविता (कविताप्रधान चौमासिक पत्रिका)
यो कविताप्रधान चौमासिक पत्रिका हो । यसमा नेपाली तथा अन्य भाषामा लेखिएका मौलिक कविताहरु प्रकाशित गरिन्छन् ।
प्रधान सम्पादक
डा. अमर गिरी
सम्पादक मण्डल
शशी लुमुम्बू
आर.एम.डङ्गोल
ठाकुर बेलबासे
चेतनाथ धमला
कार्यकारी सम्पादक
गायत्री विष्ट
मूल्यः रु. ४०।–
समकालीन साहित्य (गद्यप्रधान त्रैमासिक पत्रिका)
यो गद्यप्रधान त्रैमासिक पत्रिका हो । यसमा कथा, लघुकथा, नाटक, निबन्ध, व्यङ्ग्य आदि सिर्जनात्मक साहित्यका विविध विधाका समकालीन रचनाहरु प्रकाशित गरिन्छन् ।
प्रधान सम्पादक
मातृका पोखरेल
सम्पादक मण्डल
डा. लक्ष्मणप्रसाद गौतम
इन्द्रकुमार श्रेष्ठ, ‘सरित’
विनोद मञ्जन
महेश पौड्याल
कार्यकारी सम्पादक
वन्दना ढकाल
मूल्यः रु. ६५।–
सयपत्री (बहुभाषिक अर्धवार्षिक पत्रिका)
यो बहुभाषिक अर्धवार्षिक पत्रिका हो । यसमा नेपालका विभिन्न जनजातिका भाषा, साहित्य, संस्कृति आदिसँग सम्बद्ध सिर्जनात्मक तथा अनुसन्धानात्मक लेखहरु नेपालीमा अनुवादसहित प्रकाशित गरिन्छन् ।
प्रधान सम्पादक
नर्मदेश्वरी सत्याल
सम्पादक मण्डल
कृष्णराज सर्वहारी
प्रतिभा पुन
भोगीराज चाम्लिङ
शुभ मुकारुङ
कार्यकारी सम्पादक
नरनाथ लुइँटेल
मूल्यः रु. ६५।–
थायभू (नेपाल भाषाको वार्षिक पत्रिका)
यो नेवारी भाषामा लेखिएका सिर्जनात्मक एवं अनुसन्धानमूलक रचनाहरु प्रकाशित गरिने वार्षिक पत्रिका हो ।
प्रधान सम्पादक
श्रवण मुकारुङ
सम्पादक मण्डल
सुलोचना मानन्धर
नर्मदेश्वरमान प्रधान
रामगोपाल आसुतोष
कार्यकारी सम्पादक
ध्रुव मधिकर्मी
सल्लाहकार
नवीन चित्रकार
पुष्परत्न तुलाधर
प्रेमहिरा तुलाधर
ईश्वरीमैया श्रेष्ठ
आँगन (मैथिली भाषाको वार्षिक पत्रिका)
यो मैथिली भाषामा लेखिएका सिर्जनात्मक र अनुसन्धानमूलक लेखहरु प्रकाशित हुने वार्षिक पत्रिका हो ।
प्रधान सम्पादक
श्रवण मुकारुङ
सम्पादक
विनित ठाकुर
कार्यकारी सम्पादक
धीरेन्द्र प्रेमर्षि
फक्ताङ्लुङ (वार्षिक लिम्बू भाषाको पत्रिका)
यो लिम्बू भाषामा २०६७ देखि वार्षिक रुपमा छापिँदै गरेको पत्रिका हो । यसले लिम्बू भाषा र संस्कृति सम्बन्धी अनुसन्धानमूलक र सिर्जनात्मक रचना प्रकाशित गर्छ ।
प्रधान सम्पादक
गङ्गाप्रसाद उप्रेती, कुलपति
सम्पादक मण्डल
डा.विष्णुविभु घिमिरे
अमर तुम्यहाङ
उपेन्द्र सुब्बा
कार्यकारी सम्पादक
स्वप्निल स्मृति
मूल्यः रु. ७५।–
रुपान्तरण (अनुवादप्रधान नेपाली–अङ्ग्रेजी वार्षिकी पत्रिका)
अनूदित सामग्रीको वार्षिक प्रकाशन ।
प्रधान सम्पादक
प्र.डा. उषा ठाकुर
सम्पादक मण्डल
डा. रामदयाल राकेश
माया ठकुरी
विक्रममणि त्रिपाठी
महेश पौड्याल
केशव सिग्देल
कार्यकारी सम्पादक
वीणा सिन्हा
मूल्यः रु. १००।—
महुआ (भोजपुरी भाषाको वार्षिक अनुवाद पत्रिका)
भोजपुरी भाषा सहित्यको वार्षिक प्रकाशन ।
प्रधान सम्पादक
सम्पादक मण्डल
कार्यकारी सम्पादक
मूल्यः रु.
प्रज्ञा गतिविधि (त्रैमासिक समचार बुलेटिन)
यो त्रैमासिक समाचारप्रधान पत्रिका हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट भएका गतिविधि र कामकुराहरुको जानकारी सबैलाई होस् भनी यसमा तत्सम्बन्धी समाचारहरु प्रकाशित हुन्छन् ।
प्रधान सम्पादक
प्रा.डा. जीवेन्द्रदेव गिरी
कार्यकारी सम्पादक
शशी लुमुम्बू
Journal of Nepali Literature Art and Culture (अनुसन्धानात्मक अङ्ग्रेजी अर्ध वार्षिक)
Editor in chief
Ganga Prasad Uprety
Editors
Bishnu Bibhu Ghimire
Dubasu Chhetri
Krishna Chandra Sharma
Guest Editor
Govind Raj Bhattarai
Contact No: 01-4221242
Price: Rs 200
US $ 10.00