अनुवादक परिचय कोश सूचना सङ्कलन फारम
आदरणीय अनुवादकज्यू,
नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गतको अनुवाद विभागले अनुवादक परिचय कोश निर्माण गर्न लागेको कुरा यहाँलाई जानकारी गराउँदछौँ ।
अनुवादका क्षेत्रमा यहाँले पु¥याउनु भएको योगदान उल्लेखनीय छ । अतः यहाँको योगदान यस कोशमा उल्लेख होस् भन्ने अभिप्रायले यो फारम पठाएका छौँ । फारममा दिइएको शीर्षक अन्तर्गत आफ्ना ’boutमा आवश्यक जानकारी उपलब्ध गराई यस परियोजनालाई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।
सहयोगका लागि धन्यवाद ।
सम्पादक मण्डल
अनुवादक परिचय कोश निर्माण समिति
साहित्य अनुवाद विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान
नोट ः कृपया, एउटा फोटो पनि उपलब्ध गराउनु होला ।