साहित्यिक पत्रिका सहयोग कोष

व्यक्तिगत वा सामूहिक प्रयासमा साहित्यिक सेवाभावबाट प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरुको प्रकाशन–इतिहास, नियमितता, स्वरुप, पृष्ठसङ्ख्या, भौगोलिक र विषयगत व्याप्ति, पाठकसङ्ख्या, लोकप्रियता, स्तरीयता र साहित्यिक योगदान आदिका आधारमा सहयोग पु¥याउने उद्देश्यले साहित्यिक पत्रिका सहयोग कोषको स्थापना गरिएको छ ।

साहित्यिक पत्रिका सहयोग कोषका निम्ति फारम