राष्ट्रिय प्रतिभा उपचार कोष

नेपाली एवं अन्य राष्ट्र भाषाहरु एवं तिनका साहित्य, सङ्गीत, नाट्य, रङ्गमञ्च, नृत्य, चलचित्र, संस्कृति, सामाजिकशास्त्र आदि प्रज्ञाक्षेत्रका राष्ट्रिय ख्यातिप्राप्त तथा उल्लेखनीय योगदान गर्ने स्रष्टा, साधक तथा विद्वान् आदि बिरामी पर्दा यथोचित सेवा–सुविधा पु¥याई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय प्रतिभा उपचार कोषको स्थापना गरिएको छ । यस्तो कोषबाट बिरामी प्रतिभालाई निश्चित प्रक्रिया पु¥याई उपचारका लागि सहयोग उपलब्ध गराइन्छ ।

notice-2073-7-5