शब्दकोश

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’को नवौं संस्करणमा प्रकाशित केही प्रवृष्टिमा प्रयोग भएको वर्णविन्यासमा सुधार गरी छुट भएका केही प्रवृष्टि समेतलाई समावेश गर्न प्राज्ञ परिषद्को बैठक नं. २६÷०७३ मिति २०७३ कार्तिक ३ गतेको निर्णय अनुसार गठित समितिबाट ‘नेपाली बृहत् शब्दकोश’को दसौं संस्करण प्रकाशनका लागि तयार भई सर्वसाधारणको जानकारीका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको वेभसाइट www.nepalacademy.org.np  मा राखिएको छ । परिषद्को उपर्युक्त निर्णय बमोजिम … Continue reading शब्दकोश