नेपाल प्रज्ञा–प्रतिष्ठानको ३३औँ प्राज्ञ सभा प्रधामन्त्रीद्वारा उद्घाटन
२०७५ भदौ १२ गते मङ्गलवारका दिन सम्माननीय प्राधनमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रज्ञा–प्रतिष्ठानको ३३औँ प्राज्ञ सभाको समुद्घाटन पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभयो । प्रज्ञा भवनको प्रेक्षालयमा आयोजित समारोहमा उद्घाटन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा आफ्नो ६१ वर्षे यात्रामा प्रज्ञा–प्रतिष्ठानले गौरवपूर्ण कार्य गरेको छ ।” उहाँले भन्नुभयो, “यस अवधिमा प्रज्ञा–प्रतिष्ठानले निर्वाह … Continue reading नेपाल प्रज्ञा–प्रतिष्ठानको ३३औँ प्राज्ञ सभा प्रधामन्त्रीद्वारा उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed