प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन

वि.सं. २०७५ असार २६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानको तीनतले पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको उद्घाटन गर्नुभयो । २०५ औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । पुस्तकालय भवन उद्घाटन गर्दै उहाँले आदिकवि भानुभक्त आचार्यले नेपाललाई भाषिक सूत्रमा बाँध्ने काम गरेको बताउनुभयो । आचार्यले नेपाली भाषा र साहित्यमा र्पुयाएको योगदान बिर्सन नसक्ने उल्लेख गर्दै … Continue reading प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन