वि.सं. २०७५ असार २७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको आयोजनामा ललितपुरको गोदवारीमा बहुभमषिक कविता गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङ तथा आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा डा. भक्त राई र तिलक चाम्लिङले मातृभाषा सम्बन्धी कार्यपत्र पस्तुत … Continue reading गोदावरीमा बहुभाषिक कविगोष्ठी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed